Terms and conditions for Salapa Mobile/Internet Banking Service

सालपा मोबाइल-इन्टरनेट बैकिङ्ग सेवा सम्बन्धि नियम तथा शर्तहरु ‌

  1. Salapa Mobile/ Internet Banking service is exclusively for the Use by the Customer authorized to do so by the bank. It is not transferable. It should not be used for any purposes other than the transactions designated by the bank. The customer must maintain an account at any branch of the bank to use the service. सालपा मोबाइल-इनटरनेट बैकिङ्ग सेवा ब्यक्तिगत प्रयोजनको लागि मात्र हो । यो हस्तारणीय हुनेछैन यसको प्रयोग बैंकले इंगीत गरेको प्रयोजनको लागिमात्र गरिने हो । यो सेवा उपभोग गर्नको लागि ग्राहकले बैंकको कुनै एक शाखामा खाता संचालन गरेको हुनु पर्नेछ ।

  2. The customer should keep the User ID/Password/Personal Identification Number (PIN) provided by the bank strictly confidential and undertake not to reveal the code/Id number to any person at any time under any circumstances. ग्राहकले बैंकबाट बैकिङ्ग कारोवारका लागि दिइएका सुरक्षित गोप्य नाम, पासवर्ड, पिन नम्बर आदि जानकारीहरुको गोपनियता कायम गर्नु पर्नेछ र यी जानकारीहरु कुनै पनि अवस्थामा, कसैलाई, कहिले पनि दिने छैन ।

  3. The customer should keep the Bank informed immediately upon becoming aware that user ID/Password/PIN is lost or has fallen into the hands or notice of any unauthorized person and the customer should request the bank to block /cancel the PIN/Password and change it. यदि आफ्ना गोप्य पिन, पासवर्ड, नम्बर हराएको अथवा सोको जानकारीहरु कतै कोही असम्बन्धित व्यक्तिको जानकारीमा आएको थाहा भएमा तुरुन्त बैंकलाई जानकारी गराई रद्द गराउनुपर्नेछ र तिनको परिवर्तन गर्नुपर्नेछ ।

  4. The customer should accept full responsibility for all transactions processed from the use of Mobile/Internet Bankig service provided by the Bank. इन्टरनेट-मोबाइल बैंकिङ्ग प्रणालीबाट गरिएका सम्पूर्ण कारोबारहरुको जिम्मेवारी ग्राहक स्वयंको हुनेछ ।

  5. The bank has the authority to debit the account with the amount of any Withdrawal/Transfer/Payment made by the user of Mobile/Internet banking service with the use of the User ID/Password/Personal Identification Number (PIN), with or without the knowledge of the customer. ग्राहकको जानकारी वा त्यसको बिना, ग्राहकलाई उपलब्ध पिन, पासर्ड आदिको प्रयोगबाट गरिएको संम्पूर्ण कारोबार आदेशलाई कार्यान्वयन गर्ने हक बैंकसंग सुरक्षित रहेको हुनेछ ।

  6. The Bank is not bound to carry out the instructions given through Moblie/Internet banking service, if the Bank at its sole discretion believes that such instruction is not emanated from the customer. मोबाइल-इन्टरनेट बैकिङ्ग प्रणाली मार्फत दिएका आदेशहरु प्रत्यक्ष रुपमा ग्राहकबाट नआएको शंका लागेमा बैंकले यस्ता आदेशहरुलाई अस्विकार गर्ने हक आफुसंग सुरक्षित राखेको हुनेछ ।

  7. Commissions and/or Service Charge shall be levied by the Bank as applicable. The account(s) shall be subject to the applicable charges as per the Bank's Schedule of Charges as revised from time to time. The bank shall always be entitled to recover any charges, expenses, fees, commission, mark up, penalties, withholding taxes levied by Government Department(s) or authorities with or without notice to the customer. The Bank is also entitled to reverse entries made in error. बैंकले सेवा प्रदान गरे वापत आफ्नो आन्तरिक नियम अनुसारको कमिशन वा सेवा शुल्क लगाउन सक्नेछ । बैंकले समय समयमा निर्धारण, थप वा परिमार्जन गरे अनुसारको शुल्क ग्राहकको खातामा लागू गर्न सक्नेछ । कुनै पनि शुल्क,खर्च, कमिशन, मार्जिन,जरिवाना र सरकारको विभाग वा निकायबाट असुल गर्ने कर भुक्तानीको लागि ग्राहकलाई सूचना सहित वा बिना सूचना ग्राहकको खाता डेबिट गरी असुल उपर गर्न बैंकलाई सदैव अख्तियारी प्राप्त हुनेछ । गल्ती अभिलेख भएको अवस्थामा त्यसलाई सच्याउने अधिकार बैंकलाई हुनेछ ।

  8. The bank shall not be liable, responsible or accountable in any way whatsoever arising by any malfunction or failure of the electronic devices/ system, internet or on the failure or delay on the Bank to act on the instructions given via this medium. The bank shall not be responsible for any loss or damage incurred or suffered by the customer as a result of non-acceptance of instructions given on Mobile/Internet banking service. मोबाइल-इन्टरनेट बैंकिङ्ग प्रणालीमा हुन आएको ढिलाई, अड्चन , अन्य बाधा वा अन्य कुनै प्राविधिक कारणवस ग्राहकको आदेशको कार्यान्वयनमा हुन गएको ढिलाइ वा बाधाबाट ग्राहकलाई हुनगएको ढिलाइ वा बाधाबाट ग्राहकलाई हुनगएको असुविधा, क्षति वा हानि नोक्सानीका लागि बैंक कुनै पनि किसिमले जिम्मेवार हुनेछैन ।

  9. At no time should the customer use or attempt to use the mobile banking/internet banking service to execute transfer of funds, unless sufficient funds are available in the account. The bank is under no obligation to honor any payment instructions unless there is sufficient fund in designated account(s) at the time of receiving such payment instructions. ग्राहकले खातामा पर्याप्त रकमको अभाव हुनेगरी कुनैपनि आदेश मोबाइल- इन्टरनेट बैंकिङ्ग प्रणाली मार्फत बैंकलाई दिनेछैन । यस्ता आदेश बैंकले पाउँदाखेरी खातामा पर्याप्त रकमको अभाव भएमा यी आदेशको पालना गर्न बैंक बाध्य हुनेछैन ।

  10. The customer shall accept the Bank's record of transactions as conclusive and binding for all purposes. ग्राहकले बैंकको अभिलेख अनुसार ग्राहकको खातामा दर्ज गरेका अभिलेखहरुलाई सदैव स्वीकार गर्नेछ र कुनैपनि प्रयोजनको लागि निर्णायक हुनेछ ।

  11. The use of mobile/internet banking service shall be subject to the Bank 's prevailing rules and regulations. मोबाइल-इन्टरनेट बैंकिङ्ग प्रणालीको प्रयोग सधैं बैंकको प्रचलित नियम र विनियमहरुको अधिनमा रहनेछ ।

  12. The bank shall at any time be entitled to amend, supplement or vary any of these terms and conditions and fees and charges applicable at its absolute discretion, with or without notice to the customer and such amendment supplement or variation shall be binding to the customer. उल्लेखित नियम एवं शर्तहरुलाई, कुनैपनि समयमा, ग्राहकलाई सुचित गरी वा नगरी संशोधन, परिवर्तन वा थप गर्ने अधिकार बैंकलाई रहनेछ र यी परिवर्तनहरु सदैव ग्राहकले स्वीकार गर्नुपर्नेछ ।

  13. Unless required or requested by law or any government body, information pertaining to service provided to the customer or customer's account will be kept confidential. कानून अनुसार आवश्यक भएको खण्डमा वा कुनै नियमनकारी सरकारी नियकायबाट अनुरोध भएको अवस्थामा बाहेक ग्राहकको खाता सम्बन्धी सूचनाहरु गोप्य राखिनेछ ।

  14. The request or application of the customer for the mobile/internet banking service shall be subject to the approval of the bank. The bank shall be entitled at its sole discretion to reject this application or any part thereof without furnishing any reason(s). 14. यो निवेदनमा बैंकको स्वीकृति आवश्यक पर्नेछ र बैंकसँग कुनै कारण नखुलाइकनै आफ्नो स्वविवेकमा यो निवेदनको कुनै भाग वा सम्पूर्ण निवेदन अस्वीकृत गर्ने अधिकार रहनेछ ।

  15. The bank shall have its sole discretion to cancel, withdraw or renew the mobile/internet banking service provided to the customer with or without prior notice or any reason(s) given to the customer. ग्राहकलाई सुचित गरी वा नगरिकन, मोबाइल-इन्टरनेट बैंकिङ्ग सुविधालाई नविकरण गर्ने रद्द गर्ने वा फिर्ता लिने अधिकार बैंकसँग रहनेछ ।

Note: If you are already a registered user of Salapa Bikas Bank, Download the mobile banking form here